प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • अय्युब ३:१७-१९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ त्यहाँ* दुष्टहरू पनि छटपटाउन छोड्‌छन्‌।

      थकितहरूले विश्राम पाउँछन्‌।+

      १८ कैदीहरू पनि मुक्‍त हुन्छन्‌।

      तिनीहरूले काममा जोताउनेहरूको स्वर सुन्दैनन्‌।

      १९ त्यहाँ साना र ठूला बराबर हुन्छन्‌।+

      त्यहाँ दास आफ्नो मालिकबाट स्वतन्त्र हुन्छ।

  • उपदेशक २:१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ अनि मैले मनमनै भनेँ: “मूर्खलाई जे हुन्छ, त्यो मलाई पनि हुन्छ।”+ त्यसोभए धेरै बुद्धिमान्‌ भएर मलाई के नै फाइदा भयो र? त्यसैले मलाई यो पनि व्यर्थ नै रहेछ भन्‍ने लाग्यो।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने