अय्युब ७:९, १० पवित्र बाइबल नयाँ संसार अनुवाद ९ जसरी बादल फाट्छ र हराउँछ,त्यसरी नै चिहानमा* जाने मानिस कहिल्यै फर्केर आउँदैन।+ १० ऊ कहिल्यै आफ्नो घरमा फर्कनेछैनअनि उसकै ठाउँका मानिसहरूले समेत उसलाई बिर्सनेछन्।+ उपदेशक २:१६ पवित्र बाइबल नयाँ संसार अनुवाद १६ किनकि बुद्धिमान् होस् या मूर्ख, कसैको पनि सधैँभरि सम्झना गरिनेछैन।+ आखिर एकदिन सबै जना बिर्सिइनेछन्। बुद्धिमान्को मृत्यु कसरी हुन्छ? जसरी मूर्खको हुन्छ, त्यसरी नै।+
९ जसरी बादल फाट्छ र हराउँछ,त्यसरी नै चिहानमा* जाने मानिस कहिल्यै फर्केर आउँदैन।+ १० ऊ कहिल्यै आफ्नो घरमा फर्कनेछैनअनि उसकै ठाउँका मानिसहरूले समेत उसलाई बिर्सनेछन्।+
१६ किनकि बुद्धिमान् होस् या मूर्ख, कसैको पनि सधैँभरि सम्झना गरिनेछैन।+ आखिर एकदिन सबै जना बिर्सिइनेछन्। बुद्धिमान्को मृत्यु कसरी हुन्छ? जसरी मूर्खको हुन्छ, त्यसरी नै।+