दानिएल १०:२, ३ पवित्र बाइबल नयाँ संसार अनुवाद २ ती दिनहरूमा म दानिएलले शोक गरिरहेको+ तीन हप्ता भइसकेको थियो। ३ मैले मीठामीठा खानेकुरा केही खाइनँ अनि मासु र मद्य पनि मेरो मुखमा परेन। मैले तीन हप्तासम्म तेल पनि घसिनँ।
२ ती दिनहरूमा म दानिएलले शोक गरिरहेको+ तीन हप्ता भइसकेको थियो। ३ मैले मीठामीठा खानेकुरा केही खाइनँ अनि मासु र मद्य पनि मेरो मुखमा परेन। मैले तीन हप्तासम्म तेल पनि घसिनँ।