मर्कुस ६:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ के यो त्यही सिकर्मी होइन?+ के यो मरियमको छोरा+ अनि याकुब,+ युसुफ, यहुदा र सिमोनको दाइ होइन र?+ अनि के यसका बहिनीहरू यहाँ हामीमाझ नै छैनन् र?” त्यसैले तिनीहरूले उहाँमाथि विश्वास गर्न चाहेनन्। १ कोरिन्थी २:८ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ यस युगका* शासकहरूमध्ये कसैले पनि यस बुद्धिबारे थाह पाएनन्+ किनकि थाह पाएका भए त तिनीहरूले गौरवशाली प्रभुलाई मार्ने* नै थिएनन्।
३ के यो त्यही सिकर्मी होइन?+ के यो मरियमको छोरा+ अनि याकुब,+ युसुफ, यहुदा र सिमोनको दाइ होइन र?+ अनि के यसका बहिनीहरू यहाँ हामीमाझ नै छैनन् र?” त्यसैले तिनीहरूले उहाँमाथि विश्वास गर्न चाहेनन्।
८ यस युगका* शासकहरूमध्ये कसैले पनि यस बुद्धिबारे थाह पाएनन्+ किनकि थाह पाएका भए त तिनीहरूले गौरवशाली प्रभुलाई मार्ने* नै थिएनन्।