प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • भजन २५:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ७ मेरा जवानीका पापहरू र मेरा अपराधहरू नसम्झनुहोस्‌।

      हे यहोवा, आफ्नो अटल प्रेमअनुसार मेरो सम्झना गर्नुहोस्‌+

      र आफ्नो भलाइको खातिर मलाई सम्झनुहोस्‌।+

  • २ तिमोथि २:२२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २२ त्यसैले युवावस्थामा उत्पन्‍न हुने इच्छाहरूदेखि भाग र स्वच्छ हृदयले प्रभुलाई पुकार्ने मानिसहरूसँगै तिमी पनि धार्मिकता,* विश्‍वास, प्रेम र शान्तिको पछि लाग।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने