यर्मिया १०:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ हे जातिजातिका राजा, तपाईँसित को डराउँदैन र?+ किनभने तपाईँको डर मान्नु उचित छ; जातिजातिका बुद्धिमान् मानिसहरूमध्ये अनि यी सारा राज्यभरि तपाईँजस्तो अरू कोही छैन।+ प्रकाश १५:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ हे यहोवा,* तपाईँ मात्र वफादार हुनुहुन्छ, त्यसैले कसले पो तपाईँको डर मान्दैन अनि कसले पो तपाईँको नामको प्रशंसा गर्दैन र?+ सबै जाति तपाईँसामु आएर तपाईँको उपासना गर्नेछन्+ किनकि तपाईँका न्यायसङ्गत उर्दीहरू प्रकट गरिएका छन्।”
७ हे जातिजातिका राजा, तपाईँसित को डराउँदैन र?+ किनभने तपाईँको डर मान्नु उचित छ; जातिजातिका बुद्धिमान् मानिसहरूमध्ये अनि यी सारा राज्यभरि तपाईँजस्तो अरू कोही छैन।+
४ हे यहोवा,* तपाईँ मात्र वफादार हुनुहुन्छ, त्यसैले कसले पो तपाईँको डर मान्दैन अनि कसले पो तपाईँको नामको प्रशंसा गर्दैन र?+ सबै जाति तपाईँसामु आएर तपाईँको उपासना गर्नेछन्+ किनकि तपाईँका न्यायसङ्गत उर्दीहरू प्रकट गरिएका छन्।”