उत्पत्ति ७:२२ पवित्र बाइबल नयाँ संसार अनुवाद २२ जमिनमा भएका जीवनको सास हुनेजति सबै मरे।+ भजन १०४:२९ पवित्र बाइबल नयाँ संसार अनुवाद २९ तपाईँले आफ्नो अनुहार लुकाउनुहुँदा तिनीहरू व्याकुल हुन्छन्।तपाईँले तिनीहरूको सास* लैजानुभयो भने तिनीहरू मर्छन् र माटोमा मिल्छन्।+ उपदेशक १२:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ तब माटोबाट आएको मानिस माटोमै फर्कन्छ+ र जीवनशक्तिचाहिँ* जीवन दिने साँचो परमेश्वरकहाँ फर्कन्छ।+
२९ तपाईँले आफ्नो अनुहार लुकाउनुहुँदा तिनीहरू व्याकुल हुन्छन्।तपाईँले तिनीहरूको सास* लैजानुभयो भने तिनीहरू मर्छन् र माटोमा मिल्छन्।+