उत्पत्ति ३:१९ पवित्र बाइबल नयाँ संसार अनुवाद १९ तिमीले जिन्दगीभर रोटीको* लागि पसिना बगाउनुपर्नेछ अनि तिमी माटोमा फर्किनेछौ किनकि तिमी माटोबाटै बनाइएका हौ।+ तिमी माटै हौ र माटोमै मिल्नेछौ।”+ अय्युब १०:९ पवित्र बाइबल नयाँ संसार अनुवाद ९ तपाईँले नै मलाई माटोबाट बनाउनुभएको होइन र?+तर अब तपाईँ आफै मलाई माटोमा फिर्ता पठाउँदै हुनुहुन्छ।+
१९ तिमीले जिन्दगीभर रोटीको* लागि पसिना बगाउनुपर्नेछ अनि तिमी माटोमा फर्किनेछौ किनकि तिमी माटोबाटै बनाइएका हौ।+ तिमी माटै हौ र माटोमै मिल्नेछौ।”+