भजन १५:१, २ पवित्र बाइबल नयाँ संसार अनुवाद १५ हे यहोवा, तपाईँको पालमा कसले बास पाउला?तपाईँको पवित्र डाँडामा को बस्न पाउला?+ २ त्यो मानिस, जसले निर्दोष* जीवन बिताउँछ,+जसले असल काम गर्छ+र मनैदेखि सत्य बोल्छ।+
१५ हे यहोवा, तपाईँको पालमा कसले बास पाउला?तपाईँको पवित्र डाँडामा को बस्न पाउला?+ २ त्यो मानिस, जसले निर्दोष* जीवन बिताउँछ,+जसले असल काम गर्छ+र मनैदेखि सत्य बोल्छ।+