-
१ समुएल १३:१२, १३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१२ तब मैले सोचेँ, ‘अब पलिस्तियालीहरू मलाई आक्रमण गर्न तल गिलगालमा आउनेछन् र मैले मदतको लागि यहोवा परमेश्वरसँग बिन्ती पनि गरेको छैनँ।’ त्यसैले म अग्निभेटी चढाउन बाध्य भएँ।”
१३ यो सुनेर समुएलले साउललाई भने: “तपाईँले मूर्ख काम गर्नुभयो। तपाईँका परमेश्वर यहोवाले दिनुभएको आज्ञा तपाईँले पालन गर्नुभएन।+ तपाईँले आज्ञा पालन गर्नुभएको भए यहोवा परमेश्वरले इस्राएलमा तपाईँको राज्य सदाको लागि स्थिर गर्नुहुने थियो।
-
-
यसैया १:१३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१३ व्यर्थका अन्नभेटी ल्याउन बन्द गर।
तिमीहरूले चढाएको धूपदेखि मलाई घिन लाग्छ।+
-