व्यवस्था २३:२१ पवित्र बाइबल नयाँ संसार अनुवाद २१ “तिमीहरूले यहोवा परमेश्वरसामु कुनै भाकल गऱ्यौ भने+ त्यसलाई पूरा गर्न ढिलो नगर।+ तिमीहरूले त्यो भाकल पूरा गरेको यहोवा परमेश्वर चाहनुहुन्छ। भाकल पूरा गरेनौ भने तिमीहरूले पाप गरिरहेका हुनेछौ।+ भजन ७६:११ पवित्र बाइबल नयाँ संसार अनुवाद ११ तिमीहरूका परमेश्वर यहोवालाई भाकल गर र ती पूरा गर,+उहाँको वरपर भएका सबैले उहाँको भय मान्दै भेटी लिएर आऊन्।+ मत्ति ५:३३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३३ “उहिले-उहिलेका मानिसहरूलाई यसो भनिएको पनि तिमीहरूले सुनेका छौ: ‘कसम खाएपछि त्यसलाई नतोड्नू+ तर यहोवा* परमेश्वरसित गरेको भाकल पूरा गर्नू।’+
२१ “तिमीहरूले यहोवा परमेश्वरसामु कुनै भाकल गऱ्यौ भने+ त्यसलाई पूरा गर्न ढिलो नगर।+ तिमीहरूले त्यो भाकल पूरा गरेको यहोवा परमेश्वर चाहनुहुन्छ। भाकल पूरा गरेनौ भने तिमीहरूले पाप गरिरहेका हुनेछौ।+
११ तिमीहरूका परमेश्वर यहोवालाई भाकल गर र ती पूरा गर,+उहाँको वरपर भएका सबैले उहाँको भय मान्दै भेटी लिएर आऊन्।+
३३ “उहिले-उहिलेका मानिसहरूलाई यसो भनिएको पनि तिमीहरूले सुनेका छौ: ‘कसम खाएपछि त्यसलाई नतोड्नू+ तर यहोवा* परमेश्वरसित गरेको भाकल पूरा गर्नू।’+