प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • भजन १३९:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ४ मेरो जिब्रोबाट कुनै शब्द निस्कनुअघि नै

      हे यहोवा, तपाईँ त्यो जान्‍नुहुन्छ।+

  • भजन १३९:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ६ मेरो विषयमा तपाईँसित भएको यस्तो ज्ञान मेरो समझभन्दा बाहिर* छ।

      त्यो अति उच्च छ, म त्यो बुझ्नै सक्दिनँ।*+

  • भजन १४७:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ५ हाम्रा प्रभु महान्‌ र शक्‍तिशाली हुनुहुन्छ;+

      उहाँको समझशक्‍ति अपार छ।+

  • यसैया ५५:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ९ जसरी आकाश धर्तीभन्दा उच्च छ,

      त्यसैगरि मेरो मार्ग तिमीहरूको मार्गभन्दा

      र मेरो विचार तिमीहरूको विचारभन्दा उच्च छ।+

  • रोमी ११:३३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३३ परमेश्‍वरको सम्पत्ति, बुद्धि अनि ज्ञानको गहिराइ कत्ति अथाह छ! उहाँका फैसलाहरू कत्ति अगम अनि उहाँका मार्गहरू कत्ति अपार छन्‌!

  • १ कोरिन्थी २:१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ किनकि “यहोवा* परमेश्‍वरलाई सिकाउन कसले पो उहाँको सोचाइ थाह पाएको छ र?”+ तर हामीसित भने ख्रिष्टको सोचाइ छ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने