-
व्यवस्था ७:२६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२६ तिमीहरूले आफ्नो घरमा कुनै पनि घृणित कुरा नल्याउनू। यदि ल्यायौ भने तिमीहरू पनि नाश गर्नुपर्ने घृणित कुराहरूसरह विनाशको निम्ति छुट्ट्याइनेछौ। तिमीहरूले त्यस्ता कुराहरूलाई तिरस्कार गर्नू र तुच्छ ठान्नू किनभने ती विनाशको लागि छुट्ट्याइएका हुन्।
-
-
भजन ११५:४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४ तिनीहरूका मूर्तिहरू सुन र चाँदीका हुन्,
ती त मानिसका हातको काम हुन्।+
-