-
१ राजा १८:२४, २५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२४ त्यसपछि तिमीहरू आफ्नो देवताको नाम पुकार+ अनि मचाहिँ यहोवा परमेश्वरको नाम पुकार्नेछु। जसले आगो पठाएर जवाफ दिन्छ, ऊ नै साँचो परमेश्वर हो+ भनी साबित होस्।” तब सबै मानिसले भने: “हुन्छ, त्यसै गरौँ।”
२५ अनि एलियाले बाआलका भविष्यवक्ताहरूलाई भने: “तिमीहरू धेरै जना छौ। त्यसैले पहिला तिमीहरू एउटा बहर छान र त्यसलाई बलि चढाउन तयार पार। त्यसपछि आफ्नो देवताको नाम पुकार तर दाउरामा आगोचाहिँ नलगाओ।”
-