-
१ तिमोथि २:३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३ यो कुरा हाम्रा उद्धारक परमेश्वरको नजरमा+ असल र ग्रहणयोग्य छ।
-
-
यहुदा २५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२५ उहाँ एक मात्र परमेश्वर र हाम्रा उद्धारक हुनुहुन्छ। हाम्रा प्रभु येसु ख्रिष्टमार्फत बितेका समयमा, अहिले अनि सदासर्वदा महिमा, वैभव, शक्ति र अख्तियार उहाँकै होस्। आमिन।
-