-
प्रस्थान १४:१६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१६ तिमीले चाहिँ समुद्रमाथि आफ्नो लौरो पसारेर पानीलाई दुई भाग पार। अनि इस्राएलीहरू समुद्रको बीचमा सुक्खा जमिनमा हिँडून्।
-
-
यहोसु ३:१३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१३ अनि सारा पृथ्वीका मालिक यहोवा परमेश्वरको करारको सन्दुक बोक्ने पुजारीहरूले यर्दन नदीमा पाइला हाल्नेबित्तिकै मास्तिरबाट बग्दै आइरहेको नदीको पानी रोकिनेछ र पानीको ठूलो पर्खालजस्तै बन्नेछ।”+
-