-
यसैया ६४:७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
७ तपाईँको नाम लिएर पुकार्ने कोही छैन,
तपाईँलाई समात्न कोही पनि जुरमुरिँदैन
किनकि तपाईँले आफ्नो अनुहार हामीदेखि लुकाउनुभएको छ+
अनि हाम्रो अपराधले गर्दा तपाईँले हामीलाई सडेर जान दिनुभएको छ।
-