यसैया ६०:२१ पवित्र बाइबल नयाँ संसार अनुवाद २१ तिम्रा सबै मानिस धर्मी हुनेछन्;तिनीहरूले सदाको लागि देश अधिकार गर्नेछन्।तिनीहरू मैले रोपेका बिरुवा,मेरो शोभा बढाउने मेरो हातको काम हुन्।+
२१ तिम्रा सबै मानिस धर्मी हुनेछन्;तिनीहरूले सदाको लागि देश अधिकार गर्नेछन्।तिनीहरू मैले रोपेका बिरुवा,मेरो शोभा बढाउने मेरो हातको काम हुन्।+