-
यसैया ३२:१३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१३ किनकि मेरा मानिसहरूको जमिन काँडैकाँडाको झाडीले भरिनेछ।
खुसीयाली मनाइने तिनीहरूका सबै घरभरि,
हो, रमाहटको त्यो पूरै सहरभरि+ नै काँडा र सिउँडी उम्रनेछ।
-