६ तिमीहरूको नजर उठाएर माथि आकाशतिर हेर
अनि तल पृथ्वीलाई नियाल
किनकि आकाश धुवाँजस्तै बिलाएर जानेछ
अनि पृथ्वीचाहिँ लुगाझैँ मक्किएर जानेछ।
पृथ्वीका बासिन्दाहरू भुसुनासरी मर्नेछन्
तर मैले गर्ने उद्धार सदा कायम रहनेछ।+
अनि मेरो धार्मिक स्तर सधैँभरि टिक्नेछ।+