प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • भजन ७८:६९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६९ उहाँले आफ्नो पवित्र स्थानलाई* चिरस्थायी स्वर्गजस्तै,+

      कहिल्यै नडगमगाउनेगरि बसाल्नुभएको पृथ्वीजस्तै+ बनाउनुभयो।

  • भजन १०४:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ५ उहाँले पृथ्वीलाई त्यसको जगमा बसाल्नुभएको छ;+

      त्यो आफ्नो ठाउँबाट कहिल्यै डगमगाउनेछैन, सदासर्वदा स्थिर रहनेछ।+

  • भजन ११९:९०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ९० तपाईँको वफादारी पुस्तौँपुस्तासम्म रहन्छ।+

      तपाईँले पृथ्वीलाई बलियोगरि बसाल्नुभएको छ; त्यसैले त्यो अडिग छ।+

  • हितोपदेश ३:१९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ यहोवाले आफ्नो बुद्धिले पृथ्वीको जग बसाल्नुभयो,+

      आफ्नो समझशक्‍तिले आकाश फैलाउनुभयो।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने