प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यसैया ४४:१६, १७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ आधाउधी रूखलाई उसले दाउरा बनाएर बाल्छ;

      त्यही आगोमा उसले मासु पोलेर अघाउन्जेल खान्छ।

      अनि त्यही आगो ताप्दै ऊ यसो भन्छ:

      “आहा! कस्तो न्यानो भयो!”

      १७ अनि बाँकी रहेको काठबाट उसले एउटा देवता बनाउँछ, खोपेको मूर्ति;

      ऊ त्यस मूर्तिलाई पूजा गर्छ र त्यसलाई ढोग्छ।

      अनि त्यस मूर्तिलाई प्रार्थना गर्दै यसो भन्छ:

      “हे ईश्‍वर! मलाई बचाउनुहोस्‌!”+

  • दानिएल ३:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ राजा नबुकद्‌नेजरले एउटा सुनको मूर्ति बनाए, जसको उचाइ ६० हात* र चौडाइ ६ हात* थियो। तिनले त्यो मूर्ति बेबिलोनको प्रान्तको दुराको मैदानमा स्थापना गरे।

  • दानिएल ३:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ जब तिमीहरूले सिङ, बाँसुरी, सारङ्‌गी, वीणा, तारे बाजा, ठूलो बाँसुरी अनि सबै बाजा बजाएको सुन्छौ, तब तिमीहरूले भुईँसम्मै घोप्टो परेर राजा नबुकद्‌नेजरले स्थापना गर्नुभएको सुनको मूर्तिलाई ढोग्नू।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने