भजन ३३:११ पवित्र बाइबल नयाँ संसार अनुवाद ११ तर यहोवाका फैसलाहरू* भने सदासर्वदा रहन्छन्;+उहाँको मनका विचारहरू पुस्तौँपुस्तासम्म रहिरहन्छन्।