यसैया १३:१९ पवित्र बाइबल नयाँ संसार अनुवाद १९ अनि सबैभन्दा महिमित राज्य बेबिलोन,+जुन कल्दियालीहरूको शान हो र जसमा तिनीहरू गर्व गर्छन्,+त्यसलाई परमेश्वरले नाश गर्नुहुनेछ र त्यसको हालत सदोम र गमोराको जस्तै हुनेछ।+ यसैया १४:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ त्यस दिन तिमीहरूले बेबिलोनका राजाको व्यङ्ग्य गर्दै* यसो भन्नेछौ: “हेर! जसले अरूलाई काममा दलाउँथ्यो, आज उसैको पतन भएको छ! दमनकारीसँगसँगै दमनको पनि अन्त भएको छ!+ प्रकाश १७:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ त्यसको निधारमा एउटा रहस्यमय नाम लेखिएको थियो: “महान् बेबिलोन, वेश्याहरूकी+ र पृथ्वीका घिनलाग्दा थोकहरूकी आमा।”+
१९ अनि सबैभन्दा महिमित राज्य बेबिलोन,+जुन कल्दियालीहरूको शान हो र जसमा तिनीहरू गर्व गर्छन्,+त्यसलाई परमेश्वरले नाश गर्नुहुनेछ र त्यसको हालत सदोम र गमोराको जस्तै हुनेछ।+
४ त्यस दिन तिमीहरूले बेबिलोनका राजाको व्यङ्ग्य गर्दै* यसो भन्नेछौ: “हेर! जसले अरूलाई काममा दलाउँथ्यो, आज उसैको पतन भएको छ! दमनकारीसँगसँगै दमनको पनि अन्त भएको छ!+
५ त्यसको निधारमा एउटा रहस्यमय नाम लेखिएको थियो: “महान् बेबिलोन, वेश्याहरूकी+ र पृथ्वीका घिनलाग्दा थोकहरूकी आमा।”+