-
१ राजा २१:१५, १६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१५ नाबोथलाई ढुङ्गाले हानेर मारियो भनेर सुन्नेबित्तिकै ईजेबेलले आहाबलाई यसो भनिन्: “अब उठ्नुहोस्। यिज्रेलको नाबोथले बेच्न नमानेको अङ्गुर बगान लिनुहोस्+ किनकि ऊ मरिसक्यो।” १६ यिज्रेलको नाबोथ मरिसक्यो भनेर सुन्नेबित्तिकै आहाब नाबोथको अङ्गुर बगान लिन त्यहाँ गए।
-