प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • इजकिएल २१:२१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २१ दोबाटोमा पुगेपछि बेबिलोनका राजाले जोखना हेर्नेछन्‌। तिनले काँड छान्‍न ठोक्रो हल्लाउनेछन्‌, आफ्ना देवताहरूसित* सोधपुछ गर्नेछन्‌ र कलेजोमा हेर्नेछन्‌।*

  • दानिएल ५:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ राजाले ठूलो स्वरमा तन्त्रमन्त्र गर्नेहरू, कल्दियालीहरू* र ज्योतिषीहरूलाई बोलाउने आदेश दिए।+ राजाले बेबिलोनका बुद्धिमान्‌ मानिसहरूलाई यसो भने: “जसले यो पढेर मलाई यसको अर्थ बताउन सक्छ, उसलाई बैजनी* रङ्‌गको वस्त्र पहिऱ्‍याइनेछ, गलामा सुनको हार लगाइदिइनेछ+ र ऊ यो राज्यको तेस्रो ठूलो शासक हुनेछ।”+

  • प्रकाश १८:२३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २३ दियोको कुनै उज्यालो तँकहाँ फेरि कहिल्यै चम्किनेछैन, दुलहा-दुलहीको कुनै स्वर तँकहाँ फेरि कहिल्यै सुनिनेछैन। यी सबै तँमाथि हुनेछ किनकि तेरा व्यापारीहरू पृथ्वीका गण्यमान्य मानिसहरू थिए अनि तैँले गरेको तन्त्रमन्त्रद्वारा+ सबै राष्ट्र बहकिएका थिए।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने