प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • नहेम्याह ९:३०, ३१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३० तर तपाईँले वर्षौँसम्म धैर्य गर्नुभयो।+ अनि आफ्ना भविष्यवक्‍ताहरूलाई आफ्नो शक्‍ति दिएर ती मानिसहरूकहाँ बारम्बार चेतावनी दिन पठाउनुभयो। तर तिनीहरूले ती भविष्यवक्‍ताहरूको कुरा सुन्दै सुनेनन्‌। अन्तमा तपाईँले तिनीहरूलाई वरपरका जातिहरूको हातमा सुम्पिदिनुभयो।+ ३१ तर आफ्नो अपार कृपाले गर्दा तपाईँले तिनीहरूलाई न नाश गर्नुभयो+ न त त्याग्नु नै भयो। किनकि तपाईँ कृपालु र दयालु परमेश्‍वर हुनुहुन्छ।+

  • भजन ७८:३८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३८ तर उहाँ कृपालु हुनुहुन्थ्यो;+

      उहाँले तिनीहरूको गल्तीको क्षमा दिनुभयो* र तिनीहरूलाई नाश गर्नुभएन।+

      उहाँले आफ्नो क्रोध खन्याउनुभएन+

      बरु पटक-पटक आफ्नो रिस थाम्नुभयो।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने