यसैया ४३:१३ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ “अनि म सधैँ उही रहनेछु;+मेरो हातबाट कसैले केही खोस्न सक्दैन।+जब म केही गर्छु, तब कसले मलाई रोक्न सक्छ?”+ यसैया ४६:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ तिमीहरूको बुढेसकालसम्म पनि म उही हुनेछु;+तिमीहरूको कपाल फुल्दासम्म पनि म तिमीहरूलाई बोकिरहनेछु।अहिलेसम्म गरेझैँ म तिमीहरूलाई बोक्नेछु, हेरचाह गर्नेछु र बचाउनेछु।+
१३ “अनि म सधैँ उही रहनेछु;+मेरो हातबाट कसैले केही खोस्न सक्दैन।+जब म केही गर्छु, तब कसले मलाई रोक्न सक्छ?”+
४ तिमीहरूको बुढेसकालसम्म पनि म उही हुनेछु;+तिमीहरूको कपाल फुल्दासम्म पनि म तिमीहरूलाई बोकिरहनेछु।अहिलेसम्म गरेझैँ म तिमीहरूलाई बोक्नेछु, हेरचाह गर्नेछु र बचाउनेछु।+