प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • भजन ११९:१६५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६५ तपाईँको व्यवस्था मन पराउनेहरूले प्रशस्त शान्ति पाउँछन्‌।+

      कुनै कुराले तिनीहरूलाई ठेस पुऱ्‍याउँदैन।

  • यसैया ३२:१८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ मेरा मानिसहरू जहाँ बस्नेछन्‌, त्यहाँ शान्तिले बास गर्नेछ;

      तिनीहरू शान्ति र सुरक्षा छाएको ठाउँमा बसोबास गर्नेछन्‌।+

  • यसैया ६६:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ यहोवा यसो भन्‍नुहुन्छ:

      “म उनलाई शान्ति दिनेछु र त्यो नदीजस्तै बगिरहनेछ+

      अनि जातिजातिको महिमा दिनेछु र त्यो खोलाजस्तै उर्लनेछ।+

      तिमीहरूलाई दूध खुवाइनेछ अनि कम्मरमा बोकिनेछ

      अनि काखमा खेलाइनेछ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने