प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • भजन ९८:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  २ यहोवाले उद्धारका कामहरू गरेर देखाउनुभएको छ;+

      राष्ट्रहरूसामु उहाँले आफ्नो न्याय प्रकट गर्नुभएको छ।+

  • यसैया ११:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० त्यस दिन यिसैको जरा+ झन्डाझैँ खडा हुनेछ

      र त्यसले जातिजातिका मानिसहरूलाई सङ्‌केत दिनेछ।+

      जातिजातिका मानिसहरूले तिनको डोऱ्‍याइ खोज्नेछन्‌+

      अनि तिनको वासस्थान महिमाले भरिनेछ।

  • यसैया ५२:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० सबै देशको अगाडि यहोवाले आफ्नो पवित्र पाखुरा सुर्काउनुभएको छ;+

      हाम्रा परमेश्‍वरले उद्धार गर्नुहुँदा* पृथ्वीको कुनाकुनासम्म सबैलाई थाह हुनेछ।+

  • प्रेषित १३:४७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४७ किनकि यहोवा* परमेश्‍वरले हामीलाई यस्तो आज्ञा दिनुभएको छ, ‘मानिसहरूको उद्धार गर्ने मेरो माध्यमबारे पृथ्वीको कुनाकुनासम्म गएर घोषणा गर्न मैले तिमीलाई जातिजातिका मानिसहरूका लागि ज्योति नियुक्‍त गरेको छु।’”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने