-
यसैया ५४:३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३ किनभने तिमी दायाँबायाँ दुवैतिर फैलनेछ्यौ
तिम्रा सन्तानले एकपछि अर्को देश कब्जा गर्नेछन्,
तिनीहरूले उजाड भएका सहरहरू फेरि बसाल्नेछन्।+
-