यसैया ३२:२ पवित्र बाइबल नयाँ संसार अनुवाद २ तिनीहरू हरेक हुरीबतास चल्दा लुक्ने ठाउँअनि आँधीबेहरी आउँदा आड लिने ठाउँ हुनेछन्।निर्जल भूमिमा खोलाझैँ+र सुक्खा ठाउँमा ठूलो चट्टानको छायाझैँ हुनेछन्।
२ तिनीहरू हरेक हुरीबतास चल्दा लुक्ने ठाउँअनि आँधीबेहरी आउँदा आड लिने ठाउँ हुनेछन्।निर्जल भूमिमा खोलाझैँ+र सुक्खा ठाउँमा ठूलो चट्टानको छायाझैँ हुनेछन्।