प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • एज्रा १:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ तिमीहरूमध्ये जो-जो उहाँका सेवकहरू हौ, तिमीहरू यहुदाको यरुसलेम जाओ; तिमीहरूका परमेश्‍वर तिमीहरूसँग रहून्‌। उहाँ नै साँचो परमेश्‍वर हुनुहुन्छ, जसको भवन यरुसलेममा थियो।* यरुसलेम गएर इस्राएलका परमेश्‍वर यहोवाको भवन पुनर्निर्माण गर।

  • यसैया ११:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० त्यस दिन यिसैको जरा+ झन्डाझैँ खडा हुनेछ

      र त्यसले जातिजातिका मानिसहरूलाई सङ्‌केत दिनेछ।+

      जातिजातिका मानिसहरूले तिनको डोऱ्‍याइ खोज्नेछन्‌+

      अनि तिनको वासस्थान महिमाले भरिनेछ।

  • यसैया ११:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ जातिजातिका मानिसहरूमाझ उहाँले झन्डा ठड्‌याउनुहुनेछ+ अनि इस्राएल र यहुदाबाट पृथ्वीको चारै कुनामा छरिएकाहरूलाई एकै ठाउँमा भेला गर्नुहुनेछ।+

  • यसैया ६२:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० बाहिर निस्क, ढोकाबाट बाहिर निस्क।

      मानिसहरूको लागि बाटो तयार पार।+

      मूलबाटो बनाओ।

      त्यसमा भएका ढुङ्‌गाहरू हटाओ।+

      जातिजातिका मानिसहरूको निम्ति झन्डा ठड्‌याओ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने