यसैया ४१:१४ पवित्र बाइबल नयाँ संसार अनुवाद १४ ए याकुब, तिमी किराजस्तै कमजोर भए पनि नडराऊ।+ए इस्राएलीहरू हो, म तिमीहरूलाई मदत गर्नेछु,”तिमीहरूलाई मोल तिरेर छुटाउनुहुने+ इस्राएलका पवित्र परमेश्वर यहोवा भन्नुहुन्छ। यसैया ४८:२० पवित्र बाइबल नयाँ संसार अनुवाद २० बेबिलोनबाट निस्केर जाओ!+कल्दियालीहरूदेखि भाग!खुसीले कराउँदै घोषणा गर! ठूलो स्वरले कराओ!+पृथ्वीको कुनाकुनासम्म यस्तो घोषणा गर:+“यहोवाले आफ्नो सेवक याकुबलाई मोल तिरेर छुटाउनुभएको छ!+
१४ ए याकुब, तिमी किराजस्तै कमजोर भए पनि नडराऊ।+ए इस्राएलीहरू हो, म तिमीहरूलाई मदत गर्नेछु,”तिमीहरूलाई मोल तिरेर छुटाउनुहुने+ इस्राएलका पवित्र परमेश्वर यहोवा भन्नुहुन्छ।
२० बेबिलोनबाट निस्केर जाओ!+कल्दियालीहरूदेखि भाग!खुसीले कराउँदै घोषणा गर! ठूलो स्वरले कराओ!+पृथ्वीको कुनाकुनासम्म यस्तो घोषणा गर:+“यहोवाले आफ्नो सेवक याकुबलाई मोल तिरेर छुटाउनुभएको छ!+