हितोपदेश २३:२० पवित्र बाइबल नयाँ संसार अनुवाद २० रक्सी धेरै पिउने मानिसहरूको सङ्गत नगर+ अनि मासु हसुर्ने मानिसहरूसित नबस।+ हितोपदेश ३१:४, ५ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ हे लेमुएल, रक्सी राजाहरूको लागि होइन; राजाहरूले रक्सी पिउनु असल होइन अनि शासकहरूले “खोइ मेरो रक्सी” भनेको सुहाउँदैन।+ ५ नत्र त तिनीहरूले रक्सी पिएर नियमकानुन बिर्सनेछन् र दीनदुःखीको अधिकार खोस्नेछन्।
४ हे लेमुएल, रक्सी राजाहरूको लागि होइन; राजाहरूले रक्सी पिउनु असल होइन अनि शासकहरूले “खोइ मेरो रक्सी” भनेको सुहाउँदैन।+ ५ नत्र त तिनीहरूले रक्सी पिएर नियमकानुन बिर्सनेछन् र दीनदुःखीको अधिकार खोस्नेछन्।