प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • भजन २२:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ७ मलाई देख्नेहरू सबैले मेरो धज्जी उडाउँछन्‌;+

      तिनीहरू मेरो खिल्ली उडाउँछन्‌ अनि मुन्टो हल्लाएर खिसी गर्दै+ यसो भन्छन्‌:

  • मत्ति २६:६७, ६८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६७ तब तिनीहरूले उहाँको अनुहारमा थुके+ अनि उहाँलाई मुड्‌कीले हिर्काए।+ अरूले चाहिँ उहाँको गालामा चड्‌कन हाने+ ६८ र भने: “ए ख्रिष्ट, लौ भविष्यवाणी गर्‌, तँलाई हिर्काउने को हो?”

  • युहन्‍ना ६:६६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६६ यो कारणले गर्दा उहाँका चेलाहरूमध्ये धेरै जना उहाँसित हिँडडुल गर्न छोडे अनि आफूले पहिला छोडेर आएका कुराहरूमा लागे।+

  • १ पत्रुस २:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ हो, तिमीहरू त्यस जीवित ढुङ्‌गोकहाँ आयौ, जसलाई मानिसहरूले तिरस्कार गरे+ तर परमेश्‍वरले चुन्‍नुभयो अनि अनमोल ठान्‍नुभयो।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने