-
यर्मिया ६:२३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२३ तिनीहरू धनु र भाला लिएर आउनेछन्।
तिनीहरू क्रूर छन्; तिनीहरूले कुनै दयामाया देखाउनेछैनन्।
तिनीहरूको आवाज समुद्रको गर्जनजस्तै छ।
हे सियोनकी छोरी, घोडामा सवार भएर+
तिनीहरू तिमीविरुद्ध पङ्क्ति बाँधेर लड्न आउनेछन्।”
-