- 
	                        
            
            रोमी ५:१८, १९पवित्र बाइबल नयाँ संसार अनुवाद
 - 
                            
- 
                                        
१८ तसर्थ जसरी एउटा अपराधले गर्दा हरकिसिमका मानिस दण्ड पाउन लायकका भए,+ उसरी नै निरपराध साबित गराउने एउटा कामले गर्दा हरकिसिमका मानिस+ धर्मी ठहरिएर जीवन पाउन लायकका हुन्छन्।+ १९ जसरी एक जना मानिसको अनाज्ञाकारिताले गर्दा धेरै जना पापी भए,+ उसरी नै एक जनाको आज्ञाकारिताले गर्दा धेरै जना धर्मी ठहरिनेछन्।+
 
 -