यसैया ६६:७, ८ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ प्रसववेदना हुनुअघि नै स्त्रीले बच्चा जन्माइन्।+सुत्केरी बेथा लाग्नुअघि नै उनले एउटा बालक जन्माइन्। ८ यस्तो कुरा कसले सुनेको छ?यस्तो भएको कसले देखेको छ?कुनै राष्ट्र एकै दिनमा जन्मिन सक्छ र?अथवा कुनै राष्ट्र अचानक उत्पन्न हुन सक्छ र?तैपनि सियोनले सुत्केरी बेथा लाग्नेबित्तिकै छोराहरू जन्माइन्।
७ प्रसववेदना हुनुअघि नै स्त्रीले बच्चा जन्माइन्।+सुत्केरी बेथा लाग्नुअघि नै उनले एउटा बालक जन्माइन्। ८ यस्तो कुरा कसले सुनेको छ?यस्तो भएको कसले देखेको छ?कुनै राष्ट्र एकै दिनमा जन्मिन सक्छ र?अथवा कुनै राष्ट्र अचानक उत्पन्न हुन सक्छ र?तैपनि सियोनले सुत्केरी बेथा लाग्नेबित्तिकै छोराहरू जन्माइन्।