इजकिएल १६:८ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ “‘म फेरि तेरो छेउबाट जाँदा तँ तरुनी भइसकेकी देखेँ। तँ मायाप्रीति गाँस्ने उमेरकी भइसकेकी थिइस्। त्यसैले तँलाई मेरो लुगा ओढाइदिएँ+ र तेरो लाज ढाकिदिएँ। अनि तँसित शपथ खाएँ र करार गरेँ। तँ मेरी भइस्,’ ब्रह्माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ। होसे २:१६ पवित्र बाइबल नयाँ संसार अनुवाद १६ यहोवा घोषणा गर्नुहुन्छ, ‘त्यस दिन तिमीले मलाई “मेरा पति” भन्नेछ्यौ, तिमीले त्यस उपरान्त मलाई “मेरा मालिक”* भन्नेछैनौ।
८ “‘म फेरि तेरो छेउबाट जाँदा तँ तरुनी भइसकेकी देखेँ। तँ मायाप्रीति गाँस्ने उमेरकी भइसकेकी थिइस्। त्यसैले तँलाई मेरो लुगा ओढाइदिएँ+ र तेरो लाज ढाकिदिएँ। अनि तँसित शपथ खाएँ र करार गरेँ। तँ मेरी भइस्,’ ब्रह्माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ।
१६ यहोवा घोषणा गर्नुहुन्छ, ‘त्यस दिन तिमीले मलाई “मेरा पति” भन्नेछ्यौ, तिमीले त्यस उपरान्त मलाई “मेरा मालिक”* भन्नेछैनौ।