-
२ इतिहास २६:२३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२३ उज्जियाह आफ्ना पितृहरूसितै सुते र तिनलाई तिनका पितापुर्खाको चिहानमा गाडियो। तिनलाई राजाहरूको चिहानको छेउमा भएको जमिनमा गाडियो किनकि उनीहरूले यसो भने: “तिनी कुष्ठरोगी हुन्।” तिनीपछि तिनका छोरा योताम+ राजा भए।
-