विलाप १:२ पवित्र बाइबल नयाँ संसार अनुवाद २ रातभरि त्यो धुरुधुरु रुन्छे;+ त्यसका गाला आँसुले भिजेका छन्। त्यसलाई सान्त्वना दिन त्यसका प्रेमीहरूमध्ये कोही पनि त्यहाँ छैन।+ त्यसका सबै साथीले त्यसलाई धोका दिएका छन्;+ तिनीहरू त्यसका शत्रु बनेका छन्। विलाप १:१७ पवित्र बाइबल नयाँ संसार अनुवाद १७ सियोनले आफ्ना हातहरू फैलाएकी छे+ तर त्यसलाई सान्त्वना दिने कोही छैन। याकुबविरुद्ध लाग्न यहोवाले तिनका सबै शत्रुलाई हुकुम गर्नुभएको छ।+ तिनीहरूका लागि यरुसलेम घृणित वस्तु भएकी छे।+
२ रातभरि त्यो धुरुधुरु रुन्छे;+ त्यसका गाला आँसुले भिजेका छन्। त्यसलाई सान्त्वना दिन त्यसका प्रेमीहरूमध्ये कोही पनि त्यहाँ छैन।+ त्यसका सबै साथीले त्यसलाई धोका दिएका छन्;+ तिनीहरू त्यसका शत्रु बनेका छन्।
१७ सियोनले आफ्ना हातहरू फैलाएकी छे+ तर त्यसलाई सान्त्वना दिने कोही छैन। याकुबविरुद्ध लाग्न यहोवाले तिनका सबै शत्रुलाई हुकुम गर्नुभएको छ।+ तिनीहरूका लागि यरुसलेम घृणित वस्तु भएकी छे।+