उत्पत्ति ४९:१० पवित्र बाइबल नयाँ संसार अनुवाद १० जबसम्म सीलो* आइपुग्दैन,+ तबसम्म यहुदाको हातबाट राजदण्ड र तिनको गोडाको बीचबाट शासकको लौरो हट्नेछैन+ अनि मानिसहरूले सीलोको आज्ञा पालन गर्नेछन्।+
१० जबसम्म सीलो* आइपुग्दैन,+ तबसम्म यहुदाको हातबाट राजदण्ड र तिनको गोडाको बीचबाट शासकको लौरो हट्नेछैन+ अनि मानिसहरूले सीलोको आज्ञा पालन गर्नेछन्।+