भजन १४५:१८ पवित्र बाइबल नयाँ संसार अनुवाद १८ यहोवा तिनीहरू सबैको नजिक हुनुहुन्छ, जसले उहाँलाई पुकार्छन्,+जसले साँचो हृदयले* उहाँको पुकारा गर्छन्।+ याकुब ४:८ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ परमेश्वरसित नजिक होओ र उहाँ तिमीहरूसित नजिक हुनुहुनेछ।+ हे पापी हो, आफ्नो हात शुद्ध पार।+ हे दोमने हो, आफ्नो हृदय चोखो बनाओ।+
१८ यहोवा तिनीहरू सबैको नजिक हुनुहुन्छ, जसले उहाँलाई पुकार्छन्,+जसले साँचो हृदयले* उहाँको पुकारा गर्छन्।+
८ परमेश्वरसित नजिक होओ र उहाँ तिमीहरूसित नजिक हुनुहुनेछ।+ हे पापी हो, आफ्नो हात शुद्ध पार।+ हे दोमने हो, आफ्नो हृदय चोखो बनाओ।+