९ अनि यस सहरका बासिन्दाहरूका लागि मैले गरेका असल कामहरूबारे सुनेर देश-देशका मानिसहरूले मेरो महिमा गर्नेछन् र मेरो प्रशंसा गर्नेछन्। अनि मानिसहरूको नजरमा यो एउटा सुन्दर सहर हुनेछ।+ यस सहरमा मैले गर्ने असल कामहरूबारे र मैले यसलाई दिने शान्तिबारे सुनेर मानिसहरू डरले थरथर काँप्नेछन्।’”+