यसैया ५१:१७ पवित्र बाइबल नयाँ संसार अनुवाद १७ ए यरुसलेम, जाग! खडा होऊ!+तिमीले यहोवाको हातबाट उहाँको क्रोधको प्याला लिएर पियौ।तिमीले त्यो स्वाट्टै पाऱ्यौ।मात लगाउने त्यो प्याला तिमीले रित्यायौ।+ यसैया ५२:१ पवित्र बाइबल नयाँ संसार अनुवाद ५२ जाग! जाग! ए सियोन, साहस जुटाऊ!+ए पवित्र सहर यरुसलेम! तिम्रा सुन्दर लुगाहरू लगाऊ!+किनभने खतना नगरेको मानिस अनि अशुद्ध मानिस अब तिमीकहाँ आउनेछैन।+
१७ ए यरुसलेम, जाग! खडा होऊ!+तिमीले यहोवाको हातबाट उहाँको क्रोधको प्याला लिएर पियौ।तिमीले त्यो स्वाट्टै पाऱ्यौ।मात लगाउने त्यो प्याला तिमीले रित्यायौ।+
५२ जाग! जाग! ए सियोन, साहस जुटाऊ!+ए पवित्र सहर यरुसलेम! तिम्रा सुन्दर लुगाहरू लगाऊ!+किनभने खतना नगरेको मानिस अनि अशुद्ध मानिस अब तिमीकहाँ आउनेछैन।+