२३ त्यस सहरलाई सूर्य वा चन्द्रमाको उज्यालोको आवश्यकता पर्दैन किनकि परमेश्वरको महिमाले त्यस सहरलाई उज्यालो बनाउँछ+ अनि पाठो नै त्यसको बत्ती हुनुहुन्छ।+ २४ जातिजातिका मानिसहरू त्यसको ज्योतिमा हिँड्नेछन्+ र पृथ्वीका राजाहरूले आफ्नो वैभव त्यस सहरभित्र ल्याउनेछन्।