११ “पूर्वदेखि पश्चिमसम्म जातिजातिमाझ मेरो नाम महान् हुनेछ।+ सबै ठाउँमा मानिसहरूले मेरो नाम लिएर निष्खोट भेटीहरू चढाउनेछन् अनि माथिसम्म धुवाँ उठ्नेगरि तिनीहरूले बलि चढाउनेछन्। किनकि जातिजातिमाझ मेरो नाम महान् हुनेछ,”+ सेनाहरूका यहोवा भन्नुहुन्छ।