यसैया ४२:११ पवित्र बाइबल नयाँ संसार अनुवाद ११ उजाड भूमि र त्यसका सहरहरूलेअनि केदारका+ बस्तीहरूले समेत आफ्नो स्वर उचालून्।+चट्टानका बासिन्दाहरू पनि रमाउँदै कराऊन्;पहाडका टुप्पाहरूबाट तिनीहरू ठूलो स्वरले कराऊन्।
११ उजाड भूमि र त्यसका सहरहरूलेअनि केदारका+ बस्तीहरूले समेत आफ्नो स्वर उचालून्।+चट्टानका बासिन्दाहरू पनि रमाउँदै कराऊन्;पहाडका टुप्पाहरूबाट तिनीहरू ठूलो स्वरले कराऊन्।