-
यसैया ६६:२०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२० इस्राएलका मानिसहरूले यहोवाको भवनमा चोखो भाँडामा आफ्नो भेटी ल्याएझैँ तिनीहरूले सबै देशबाट तिम्रा दाजुभाइलाई ल्याउनेछन्+ र यहोवालाई उपहारस्वरूप दिनेछन्। तिनीहरूले तिम्रा दाजुभाइलाई घोडामा, रथमा, छत भएको गाडामा, खच्चरमा र वेगसित दौडने उँटमा चढाएर यरुसलेममा, मेरो पवित्र डाँडामा ल्याउनेछन्,” यहोवा भन्नुहुन्छ।
-